नीतिगत निर्णय र भ्रष्टाचार विषयक छलफल कार्यक्रम सम्पन्न

Event Details

नीतिगत निर्णय र भ्रष्टाचार विषयक छलफल कार्यक्रम सम्पन्न

विशेष अदालत बार एशोसिएशनको आयोजनामा “नीतिगत निर्णय र भ्रष्टाचार” विषयक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नीतिगत निर्णय, भ्रष्टाचार, कानुनी उत्तरदायित्व र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल गरिएको थियो।

उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश बलराम के.सी.ज्यूको विशेष प्रस्तुति रहेको थियो। उहाँले नीतिगत निर्णयको कानुनी पक्ष, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका विषयमा महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्रज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा करिब २५० जना वरिष्ठ अधिवक्ता तथा अधिवक्ताज्यूहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका केही झलकहरू

छलफल कार्यक्रममा उपस्थित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू
नीतिगत निर्णय र भ्रष्टाचार विषयक छलफल कार्यक्रम
कार्यक्रममा सहभागी अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरू
कानुनी उत्तरदायित्व र सुशासनसम्बन्धी छलफल
विशेष अदालत बार एशोसिएशनको छलफल कार्यक्रम
कानुनी उत्तरदायित्व र सुशासन सम्बन्धी छलफल
भ्रष्टाचार नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम
Prev post
दोस्रो साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रम
October 25, 2024
Next post
Workshop on Money Laundering and Financial Crimes
July 27, 2025
Select the fields to be shown. Others will be hidden. Drag and drop to rearrange the order.
  • Image
  • SKU
  • Rating
  • Price
  • Stock
  • Availability
  • Add to cart
  • Description
  • Content
  • Weight
  • Dimensions
  • Additional information
Click outside to hide the comparison bar
Compare