विशेष अदालत बार एशोसिएशनको दोस्रो साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रम मिति २०८१/०७/०९ गते होटल मनांग ठमेलमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री हरीप्रसाद फुयालज्यू प्रमुख अतिथि तथा नेपाल राज्यका महान्यायाधिवक्ता श्री रमेश बडालज्यू, बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेज्यू र विशेष अदालतका अध्यक्ष माननीय न्यायाधीश श्री टेक नारायण कुँवरज्यूको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।












